यस्ति सुन्दरी युवती जसले एक घण्टामा नै ९ लाख कमाउछिन् , उनको काम थाहा पाए तपाइ पर्नुहुनेछ छक्क

काठमाडौँ – धेरैजसो मानिसहरुले दिनभर काम गरेर पैसा कमाउछन् तर आफुले सोचे जस्तो कमाउन सक्दैनन् ।दिनरात मेहनत गरेर पनि आफूले सोचे अनुरुप पैसा कमाउन नसकी रहेका बेलामा एक यस्ती युवती छिन् जसले कम मेहनत गरी कम समयमै लाखौं कमाउँछिन् । अष्ट्रेलियन एक चेल्सिया नाम गरेकी युवतीले घर बसिबसी करोडौं कमाइरहेकी छन् । उनको नोकरी थाहा पाउँदा मानिसहरु अचम्मित हुन्छन् । उनको नोकरी निकै आरामदायी छ, मात्र उनले केही घन्टामा निकै पैसा पाउँछिन् ।चेल्सियालाई प्रत्यक्ष हेर्नका लागि लाखौं मानिसहरु आउँछन् । उक्त स्ट्रिमिङको सब्स्क्रिप्शन, विज्ञापन र स्पोन्सरशिपबाट उनले पैसा पाउँछिन् । चेल्सियाका काम हो मात्र बस्नु हो र भिडियो गेम खेल्नु हो जसबाट उनले मोटो रकम प्राप्त गर्छिन् । उनले फार्मेसीमा विश्वविद्यालयबाट डिग्री गरेकी छन् । तर उनका अनुसार लाइभ स्ट्रिमिङबाट उनले जति कमाउँछिन्, त्यति उनले पढाईको बलले कमाउन सक्दिनन् । त्यसैले गर्दा मनिषसँग अध्ययन हुन निकैनै जरुरि रहेको छ ।

यो पनि पढ्नुहोस्
नदीमा डुङ्गा डुबेर दुर्घटना हुदा ४० भन्दा बढीको ज्यान गयोकिङ्शास – लोकतान्त्रीक गणतन्त्र कङ्गो ९डीआरसी०को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ । उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।उनीहरुले बिहीबार राति अबेर दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये १८ जना मध्य अफ्रिकाका रहेका छन् । उत्तर उबाङ्गी प्रान्तका एक जना उच्च अधिकारीले डुङ्गा डुब्दा अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् ।

डुङ्गामा कति यात्रु थिए भन्ने यकिन नभएकाले नदीमा अरू पनि बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो । कङ्गोका नदी तथा तलाउहरुमा डुङ्गा दुर्घटना हुने घटना नौलो होइनन । खराब अवस्थाका डुङ्गा र अत्यधिक भारका कारण बढी दुर्घटना हुने गरेको विज्ञहरुको भनाई छ । अधिकारीहरुले रातिमा हुने यात्राका कारण पनि डुङ्गा डुब्ने गरेको बताएका छन् । तर मुख्य कारण चाहि खराव अवस्थाका डुङ्गा र अत्यधिक भार नै हो ।यसअघि गत सेप्टेम्बरमा पनि मोङ्गाल प्रान्तको मोङ्गाल नदीमा भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो ।